आज टियू मैदानमा नामिबिया र स्कटल्याण्ड भिँड्दै | Khabarhub Khabarhub

आज टियू मैदानमा नामिबिया र स्कटल्याण्ड भिँड्दै


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत आज नामिबियाले स्कटल्याण्डसँग खेल्दैछ ।

बिहान ९ बजे टियू क्रिकेट मैदानमा सुरु हुने खेलमा दुवै टोलीले जितका लागि प्रतिस्पर्धा गर्नेछन्। नामिबिया हिजो नेपालसँग दुई विकेटले पराजित भएको थियो ।

स्कटल्यान्ड पहिलो पटक नेपालमा आएको हो, उसका लागि नेपालमा आजको खेल पहिलो खेल हुनेछ ।

स्कटल्यान्ड ३२ खेलमा २२ मा जित र ८ मा हारसहित ४६ अंकका साथ शीर्षस्थानमा छ भने नामिबिया ३१ खेलमा १८ मा जित र १२ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

स्कटल्यान्डको टोलीः
रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याट क्रस (उप–कप्तान), क्रिस ग्रेभ्ब्स, ज्याक जार्विस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, लियाम नेलर , शफ्यान शरिफ, क्रिस सोले, हम्जा ताहिर, मार्क वाट् ।

नामिबियाको टोलीः 
जेरार्ड इरास्मस (कप्तान), लोहान लरेन्स, टांगेनी लुमामेनी, जेन ग्रिन, माइकल भान लिगेन, जान फ्रिलिंक, बेनार्ड शोल्ट्स, हेलाओ या फ्रान्स, बेन सिकांगो, कार्ल विक्रेनस्टोक, जोशुआन जुलिउस, निकोल लोफ्टी इआटोन, रुबेन ट्रम्पलम्यान र शन फुसे ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ७ : ५१ बजे

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन

बीएनपीका नेता भन्छन्– भारतसँग मिलेर काम गर्न तयार छौँ

काठमाडौं– बंगलादेशको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका वरिष्ठ नेताले भारतसँग मिलेर

‘घरमै सुरक्षित छैनन् छोरी’

गोरखा – गत असार १४ गते जिल्ला प्रहरी कार्यालयमा एउटा

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि