संगीतकार शिखर सन्तोषको ‘तुही तो है’ सार्वजनिक « Khabarhub

संगीतकार शिखर सन्तोषको ‘तुही तो है’ सार्वजनिक


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संगीतकार शिखर सन्तोषको ‘तुही तो है’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाली, हिन्दीसहित विभिन्न भाषाका गीतमा संगीत भर्दै आएका उनले हालै हिन्दी भाषाको ‘तुही तो है’ बोलको गीत सार्वजनिक गरेका हुन् । 

शिखर सन्तोषको संगीत रहेको उक्त गीतमा हरमान नाजिमको स्वर रहेको छ । जसमा सुमन पाण्डेको शब्द सृजना रहेको छ । नितिन चन्दले निर्देशन र सम्पादन गरेको उक्त गीतको भिडियोमा अशु यादव र उपसना राथको अभिनय छ ।  

संगीतकार शिखरले चर्चित गायिका लता मंगेशकरलगायतसँग काम गरिसकेका छन् । लता मंगेशकरसँग काम गरेपछि उनले इन्डियन आइडल फेम पवनदीप राजन र अरुणिता काञ्जिलालसँग सहकार्य गरेका थिए । 

उनले विभिन्न भाषाका म्युजिक भिडियो तथा चलचित्रमा संगीत भरेका छन् । 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १ : ०८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना