गायक आर.सी रिमालको ‘देखेँ तिमीलाई’ सार्वजनिक (भिडिओ) « Khabarhub

गायक आर.सी रिमालको ‘देखेँ तिमीलाई’ सार्वजनिक (भिडिओ)


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– द भ्वाइस अफ नेपाल सिजन ४ को ब्याटल राउण्डसम्म पुग्न सफल गायक आर.सी रिमालको नयाँ म्युजिक भिडिओ ‘देखेँ तिमीलाई’ सार्वजनिक भएको छ । वसन्त श्रेष्ठको शब्द रहेको गीतमा आर.सीले नै संगीत भरेका छन् भने देवेश राइले अरेन्ज तथा मिक्सिङ गरेका छन् । 

म्युजिक भिडियोमा शीतल सिलवाल र जेनेलिया श्रेष्ठको अभिनय रहेको छ । दिनेश पराजुलीले छायांकन गरेका भिडियोलाई उत्तर रानामगरले निर्देशन तथा सम्पादन गरेका हुन् । 

आर.सीको आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १ : ४६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना