आफू अनुकुल राष्ट्रपति बनाउन छिमेकी मुलुकको चलखेल : अध्यक्ष केसी « Khabarhub

आफू अनुकुल राष्ट्रपति बनाउन छिमेकी मुलुकको चलखेल : अध्यक्ष केसी


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा भारतले चलखेल सुरु भएको बताएका छन् ।

 बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले छिमेकी मुलुकका कर्मचारी आउँदासमेत नेपालका राष्ट्रप्रमुख, सरकारप्रमुख र विभिन्न उच्च तहका व्यक्तिहरू लम्पसार पर्नुले राष्ट्रपति निर्वाचनमा छिमेकी देशको चलखेल प्रष्ट देखिएको उनले बताए। 

यस्तो प्रवृत्तिले नेपालको स्वाभिमान, राष्ट्रियता र सार्वभौम अखण्डतामा दखल पुगेको केसीले बताए ।

शक्ति राष्ट्रहरूले यसअघि राष्ट्रपति र प्रधानमन्त्री आफू अनुकुलका व्यक्तिलाई बनाउन अप्रत्यक्ष रुपमा चलखेल गर्ने भएपनि अहिले प्रत्यक्ष रुपमा हस्तक्षेप हुन थालेको उनले बताए।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  २ : २२ बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते