प्रकाश सपूत ‘डीएनए क्लोथिङ’ को ब्राण्ड एम्बेस्डरमा अनुबन्ध « Khabarhub

प्रकाश सपूत ‘डीएनए क्लोथिङ’ को ब्राण्ड एम्बेस्डरमा अनुबन्ध


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – लोकप्रिय गायक प्रकाश सपूत ‘डीएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डरमा अनुबन्ध भएका छन् । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सपूतलाई ब्राण्ड एम्बेस्डर घोषणा गरियो ।

दुई वर्षदेखि बजारमा आएको यो कपडाको ब्राण्डका लागि सपूत एक वर्षका लागि अनुबन्ध गरिएको हो । आधिकारिक घोषणापछि प्रकाश सपूतले यो क्षणलाई एक सफलताका रुपमा लिएको बताएका छन् ।

डीएनए ब्राण्डका तर्फबाट केदार प्रसाद न्यौपानेले गायक प्रकाश सपूतलाई प्रमाण पत्र प्रदान गरे । कार्यक्रममा शान्तिश्री परियार, तिलक बस्नेत लगायत उपस्थित थिए ।

पछिल्लो समय बजारमा आएको गीत ‘गलबन्दी’ चर्चामा छ । यो गीतका गायक तथा संगीतकार प्रकाश सपूत हुन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  २ : ५८ बजे

ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगन्ज– नेपाल प्रहरीले लागूऔषध १५४ ग्राम ब्राउन सुगर र ११

जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ बेपत्ता

टोकियो– जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण परेको भारी वर्षापछि

नेपालले जैविक विविधता संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालले जैविक विविधता

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको कारबाही

एजेन्सी– सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस

संसद्‍मा ऊर्जामन्त्रीको जवाफ- हार मानेका छैनौँ, बाढीमा बेपत्ताको खोजकार्य रोकिँदैन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले रसुवा बाढीका