न्यूजिल्यान्डविरुद्ध भारतको कमजोर शुरुवात « Khabarhub

न्यूजिल्यान्डविरुद्ध भारतको कमजोर शुरुवात


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारतले कमजोर शुरुआत गरेको छ ।
म्यान्चेस्टरसिथत ओल्ड ट्रार्फोडमा भइरहेको खेलमा भारतले १० ओभरसकिँदा महत्वपूर्ण ४ विकेट गुमाइसकेको छ ।
न्यूजिल्यान्डले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको भारतका लागि जारी खेलमा रिसव पन्त १३ रनमा खेलिरहेका छन् भने दिनेश कार्तिक आउट भएपछि हार्दीक पाण्ड्या क्रिजमा रहेका छन् ।
यता, न्यूजिल्यान्डका लागि माट्टी हेनरीले ३ विकेट लिँदा ट्रेन्ट बोल्टले एक विकेट लिएका छन् । भारतका कप्तान विराट कोहली र रोहित शर्मा समान एक–एक रन बनाएर आउट भए ।

 

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ४ : ४६ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार