‘उडेर जाऊँ’ गीतमा रिमा र निराजनको रोमान्स ! « Khabarhub

‘उडेर जाऊँ’ गीतमा रिमा र निराजनको रोमान्स !


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार सरिता लिङ्देनको ‘उडेर जाऊँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा नायिका तथा मोडल रिमा विश्वकर्मा र मोडेल निराजन प्रधानले अभिनय गरेका छन् ।  गीतामा अञ्जु पन्तको श्वर रहेको छ । सरिताले आफ्नो पहिलो प्रयासका रुपमा ‘उडेर जाऊँ ’ बजारमा ल्याएकी हुन् ।

संगीत मन्जुल मितेरीको रहेको छ। गीतको म्युजिक एरेन्ज्मेन्ट बादल लिम्बुले गरेका हुन्। लभ रोमान्सको भावमा प्रस्तुत गरिएको भिडियोमा मोडेल रिमा र निराजन प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ४ : ५९ बजे

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई