कृषि महोत्सवमा ४० लाखको कारोबार « Khabarhub

कृषि महोत्सवमा ४० लाखको कारोबार


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– कृषिलाई प्रविधिसँग र किसानलाई बजारसँग जोडेर समृद्धि हासिल गर्ने उद्देश्यसहित बुटवलमा आयोजित प्रादेशिकस्तरीय कृषि महोत्सव सम्पन्न भएको छ ।

प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा सम्पन्न सो महोत्सव ५० हजारले अवलोकन गरेका छन् ।

कृषिजन्य उत्पादन, प्रबिधि र बजारीकरणका बारेमा आम मानिसलाई जानकारी गराई कूल ग्राहस्थ उत्पादनमा अभिबृद्धि गर्ने उद्देश्यसमेत लिएको सो महोत्सवमा ८६ वटा स्टलहरु रहेका थिए ।

उपभोक्ता, किसान र ब्यापारीलाई एकै थलोमा भेला गराई कृषिको आधुनिकीकरण र व्यवसायीकरण गराई बजार प्रबद्र्धनमा समेत सघाउ पुराउने लक्षसहित संचालित सो महोत्सवमा सहभागीहरुले कृषिजन्य वस्तुको आयात घटाउने कार्यक्रम संचालन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ४ : १५ बजे

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार