पाटे चितुवाको आक्रमण, पाँच जना घाइते « Khabarhub

पाटे चितुवाको आक्रमण, पाँच जना घाइते


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी-  पाटे चितुवाको आक्रमणबाट बुधबार विहानै सप्तरीमा पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कायालय राजविराजका अनुसार, सप्तरीको कंचनरुप नगरपालिका भोडहामा चितुवाले आक्रमण गर्दा पाँचजना घाइते भएका हुन् ।

प्रहरीका अनुसार, घाइते हुनेमा कंचनरुप नगरपालिका १० भोडहका हिरानन्द चौधरी, राजवती देवी चौधरी, महावती चौधरी, भरत चौधरी र सत्य नारायण चौधरी छन् ।

चितुवालाई भने इलाका प्रहरी कार्यालय कंचनपुर र कोशी टप्पु बन्यजन्तु आरक्ष पथरी सप्तरी पोष्टबाट रेन्जरको टोलीले नियन्त्रणमो लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ४ : ३४ बजे

डुबेर तीन वर्षीय बालकको निधन

झापा – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्र

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले

रास्वपाको केन्द्रीय समिति बैठकबाट बालेनसँगको सहमति अनुमोदन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

भोजपुर – पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको

पूर्वगृहमन्त्री लेखक बयानका लागि आज आयोगमा जाँदै

काठमाडौं – पूर्वगृहमन्त्री रमेश लेखक आज बयानका लागि भदौ २३