सामाजिक सञ्जालमा कर लगाउने फ्रान्सेली योजनामा अमेरिकी अनुसन्धान « Khabarhub

सामाजिक सञ्जालमा कर लगाउने फ्रान्सेली योजनामा अमेरिकी अनुसन्धान


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जालमा कर लगाउने फ्रान्सेली योजनाको अमेरिकाले अनुसन्धान गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्टरनेट तथा प्रविधि कम्पनीहरूमाथि कर लगाउने फ्रान्सेली योजनाबारे अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

ट्रमको यो निर्देशन पछि फ्रान्सको संसद्‌ले नयाँ करसम्बन्धी विधेयक अनुमोदन गर्ने अपेक्षा गरिएको छ। उनका व्यापारिक प्रतिनिधिले अमेरिकी कम्पनीहरूविरुद्ध अन्यायपूर्ण रूपमा लक्षित डिजिटल सेवाको करलाई निक्कै चासोका साथ हेरिएको बताएका छन् ।

फ्रान्सले गरेको नयाँ कर सम्बन्धि निर्णय कार्यान्वयन भएका गुगल र फेसबुकजस्ता कम्पनीले फ्रान्सभित्र गर्ने मुनाफामा ३ प्रतिशत कर तिर्नुपर्छ । जसबाट एक वर्षमा मात्र फ्रान्सले करिब ४० करोड युरो सङ्कलन गर्नेछ ।

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले जारी गरेको एक राष्ट्रपति ट्रम्पले विधेयकबारे अनुसन्धान गर्न र यो नियम विभेदकारी वा अन्यायपूर्ण छ भने त्यसलाई हेर्न आदेश दिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ७ : ५६ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा