८ वर्षीय छोराकै अगाडि यी महिलामाथि भयो यस्तो अत्याचार « Khabarhub

८ वर्षीय छोराकै अगाडि यी महिलामाथि भयो यस्तो अत्याचार


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकन एयरलाइन्सको विमानमा उडानका क्रममा एक महिला डाक्टरले आफूमाथि भएको अत्तयचारको खुलाशा गरेकी छिन् ।

ती महिलाले लगाएको कपडा छोटो भएको भन्दै पहिले एयरलायन्सका कर्मचारीले उनलाई विमानबाट उतारिदिए । ती महिला आफ्ना ८ वर्षका छोरासँग अमेरिकन एयरलाइन्सको विमानमा चढेर यात्रा गर्न लागेकी थिइन् ।

आमामाथि भएको दुव्र्यवहारका कारण बालक भने रोइरहेको थियो । त्यो पनि कम्बलभित्र निस्सासिएझै गरी । अमेरिकाको टेक्सासमा बस्ने ती महिला डाक्टर टिशा रोवेले आफ्नो कालो बर्णका कारण एयरलाइन्सका कर्मले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् ।

उनका अनुसार यदि उनको ठाउँमा कुनै गोरी महिला भएको भए सायद उनलाई यस्तो गरिने थिएन । पछि ती महिलाई विमानमा सवार गर्न त दिइयो तर उडानअवधिभर विमानभित्र कम्बल ओढेर बस्न बाध्य पारिएको थियो ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ७ : ५७ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने