लिभरपुल प्यालेससँग बराबरीमा रोकियो | Khabarhub Khabarhub

लिभरपुल प्यालेससँग बराबरीमा रोकियो


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लिभरपुल घरेलु टोली क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ ।

घरेलु टोलीविरुद्ध लिभरपुलले बल दबाबमा राखे पनि खेल अन्तत गोलरहित बराबरीमा रोकिएको हो ।

यससँगै लिभरपुल २३ खेलबाट ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ खेलबाट २७ अंक जोडेर १२औं स्थानमा छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १० : ०६ बजे

प्रधानमन्त्री र दलका नेताबीच संवाद लम्बियो, चुनाव हुनेमा शंका व्यक्त गरेको एमालेले विरोध भने गरेन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूबीच बालुवाटारमा जारी छलफल लम्बिएको

जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको

तिहारमा झिनियाँको माग उच्च

म्याग्दी– बेनी नगरपालिका–७ मङ्गलाघाटका हरिकुमार श्रेष्ठले दसैँ तिहारको लागि करिब