क्यानडा हिँडेका ३ जना नेपाली चीनबाट उड्न पाएनन् « Khabarhub

क्यानडा हिँडेका ३ जना नेपाली चीनबाट उड्न पाएनन्


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँबाट क्यानडा जान हिँडेका तीन जना नेपाली युवालाई चिनियाँ अध्यागमनले विमानस्थलमा रोकेको छ ।
गत विहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डिपार्चर छाप लगाएर सिर्जन गौतम, निरन्जन पराजुली र प्रकाश भुसाल क्यानडाका लागि हिँडेका थिए । तर उनीहरु चीन पुगेर रोकिएका छन् ।
चीनको गोन्जाओमा ट्रान्जिटमा रहेको उनीहरुलाई नक्कली भिसा भएको भन्दै चीनको अध्यागमनले रोकेको थियो ।
क्यानडाको नक्कली भिसा लगाएर आएको कारण देखाई अध्यागमन अधिकारीहरूले उनीहरूलाई फर्काइदिएको छ । यो विषयमा नेपालको विमानस्थलमा भने अविज्ञ रहेको छ ।
कसरी उनीहरु नक्कली भिसामा चीन पुगे भने विषयमा छानविन भइेको अध्यागनम विभाग श्रोतले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ३ : २१ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा