लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुर जिल्लाबाट फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्लाको भिमदत्त नगरपालिका-१८ का बिरेन्द्र बहादुर चन्द पक्राउ परेका हुन् । उनलाई उच्च अदालत दिपायलले लागूऔषध चरेशको मुद्दामा २०७९ माघा १६ गते १ वर्ष ३ महिना कैद १२ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

उनी सोही दिनबाटै फरार थिए । चन्दलाई कञ्चनपुर जिल्लाको जिल्ला प्रहरी कार्यलयबाट खटेको प्रहरी टोलिले भीमदत्त नगरपालिका-४ बाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ६ : ३१ बजे

दिलभुषणविरुद्ध साइबर–५९, अमरेशविरुद्ध आरजु !

काठमाडौं– पूर्वकांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले गत

टाटासुमोका १० मध्ये आठजना चालक लागुऔषधको नशामा भेटिए

काठमाडौं– काठमाडौंको बल्खुस्थित सुमो काउन्टरमा कार्यरत सवारी चालकहरूले लागुऔषध सेवन

नेदरल्याण्ड्सविरुद्ध टस जितेको नेपालले पहिले बलिङ रोज्यो

काठमाडौं- स्कटल्याण्डमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजअन्तर्गत बुधबार नेदरल्याण्ड्सविरुद्ध हुन

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

नैनपुर – यहाँको धनगढीमाई नगरपालिका– ११, १२ र १३ मा