जी-२ प्रतियोगितामा सहभागी हुन तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्का बुल्गेरिया जाँदै « Khabarhub

जी-२ प्रतियोगितामा सहभागी हुन तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्का बुल्गेरिया जाँदै


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुल्गेरियाको राजधानी सोफियामा मार्च ३ देखि ६ सम्म आयोजना हुने वर्ल्ड र्‍याङ्किङ जी-२ प्रतियोगितामा सहभागी हुन तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का आज त्यसतर्फ जाने भएका छन् ।

स्वर्ण पदक विजेता तथा अन्तर्राष्ट्रिय रेफ्री एवम् प्रशिक्षक समेत रहेका खड्काले बुल्गेरिया ओपनमा ग्यारोगी र पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

उनी ग्यारोगी पुम्से र पाराका नेपालका एकमात्र अन्तर्राष्ट्रिय निर्णायक हुन् । उनी ग्यारोगीका दोस्रो क्लास र पुम्से विधाका तेस्रो क्लासका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

उनले हालसम्म ग्यारोगीतर्फ २० र पुम्सेतर्फ ५ भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : ४७ बजे

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि