कहिलेकाहीँ रुनुको फाइदा जान्न चाहनु हुन्छ ? « Khabarhub

कहिलेकाहीँ रुनुको फाइदा जान्न चाहनु हुन्छ ?


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहीँ रुँदा तपाईंलाई आनन्द आउँछ ? विशेष गरी रुइँ सकेपछि मानिसहरुलाई मनमा आनन्द आउँछ । तर रुवाइका पनि विभिन्न पोटोहरु हुन्छन् । रुनु ठीक हो भन्नु हुन्छ भने यसबारे बुझिराखौँ ।

रुनु ठीक हो भन्नुका केही कारण छन् । हामीले तीन प्रकारका आँशु उत्पादन गर्दछौँ । रिफ्लेक्स (प्रतिबिम्ब) आँशुले बिझाइरहेका वस्तु बाहिर निकाल्न सहयोग गर्छन् ।

आँखामै रहने तरल पदार्थ अर्थात आँशुले आँखा रसिलो राख्न सहयोग गर्छन् । तर रुवाइको आँशु तेस्रो प्रकारको हो । जसलाई भावनात्मक आँशु भनिन्छ । सबै आँशुमा एन्जाइम, प्राटिन र भावनात्मक आँशुका साथसाथै दुखाइ कम गर्ने इन्डोर्फिनजस्ता हर्मोनहरु पनि हुन्छन् ।

रुवाइले शरीरमा उत्पन्न तनाव कम गर्न सहयोग पुर्‍याउन सक्छ । रुवाईले मुटुको चाल सुस्त बनाइदिन्छ र तनाव उत्पन्न गर्ने हर्मोन समाप्त पारिदिन्छ ।

तर सबै रुवाइ फाइदाकारी भने हुँदैन । जो आफु एक्लै रुन्छन् र रोएकोमा ग्लानी महसुस गर्छन् । उनीहरु रोएपछि झन नराम्रो महसुस भएको बताउने गर्छन् । तर जसले साथ पाएको महसुस गर्छन्, उनीहरु रोएपछि राम्रो महसुस गर्दछन् ।

किनभने मान्छेहरु सामाजिक प्राणी हुन् । र आँशुले हामीलाई सहयोग पुर्‍याउन सक्छ । हामीले कुनै कुराप्रति कति लगाव राख्छौँ भन्ने सन्देश पनि त्यसले दिनसक्छ ।

रुँदा मानिसबीचको घनिष्टता बढाउन मद्दत पुग्न सक्छ । तनाव र दुखाइ कम हुन सक्छ । त्यसका लागि तपाईंले रुनै पर्छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ४ : २० बजे

अमेरिकी डलर १५२ नाघ्यो : शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख

आज २०८३ साल वैशाख १८ गते शुक्रबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क