३ खानले भन्दा पनि बढी कमाउँछन् अक्षय कुमार? « Khabarhub

३ खानले भन्दा पनि बढी कमाउँछन् अक्षय कुमार?


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font


मुम्बई – फोर्ब्सले संसारभरमा वर्षमा धेरै कमाउने सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा बलिउड अभिनेता अक्षय कुमारको नाम पनि अटाएको छ । सूचीमा अन्य बलिउड अभिनेताको नाम भने छैन ।

कुनै बेला लिस्टमा अमिताभ बच्चन, शाहरुख खान, सलमान खान र अक्षय कुमार आउने गर्थ्यो । तर अहिले भने यो सूचीमा अक्षय कुमार मात्र रहेका छन् ।

सन् २०१८ मा पनि भारतीय सेलिब्रेटीमा अक्षय कुमारले अरुलाई पछि पारेका थिए । त्यतिबेला सलमान खानको नाम पनि सूचीमा अटाएको थियो । अहिले उनको पनि लिस्टमा नाम छैन ।

फोर्ब्सको लिस्टमा ३३ औँ नम्बरमा छन् अक्षय कुमार । उनले एक वर्षमा कुल ६५ मिलियन डलर (७१ करोड रुपैयाँ) कमाइ गरेका छन् ।

अक्षय कुमार बलिउडमा सबैभन्दा बढी कमाउने सेलिब्रेटी बनेका हुन् ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ५ : २० बजे

सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष उद्घाटन (तस्बिरहरू)

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय

होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी झुन्डिएको अवस्थामा मृत भेटिए

भक्तपुर- भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा

‘सनरूफ’बाट हात हल्लाउँदै देउवा (तस्बिहरू)

काठमाडौं– साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति

जनताका चाहना असीमित, स्रोत सीमित छ : अर्थमन्त्री

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न

जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु

भद्रपुर– जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको