सोमबार भक्तपुरमा एक सय ११ वटा मोटरसाइकल नियन्त्रणमा « Khabarhub

सोमबार भक्तपुरमा एक सय ११ वटा मोटरसाइकल नियन्त्रणमा


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – होलीको क्रममा भक्तपुरमा सोमबार ट्राफिक प्रहरीले एक सय ११ वटा मोटरसाइकल र एउटा कार नियन्त्रणमा लिइएको जनाइएको छ।

भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार होलीको क्रममा कुनै अप्रिय घटना भने भएन।

भक्तपुरको होली शान्तिपूर्वक सम्पन्न भएको उनले जनाए। होलीको क्रममा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै अरनिको राजमार्ग अन्तर्गत जगाती लगायतका ठाउँ ठाउँमा सवारी चेकिंग गरिएको थियो।

चेकिङ गर्दा ट्राफिक नियम उलंघन गर्ने १८ जना चालकलाई नियन्त्रणमै लिनु परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ७ : १८ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई