शहीदस्मारक-ए डिभिजन लिगमा थ्रिस्टार विजयी « Khabarhub

शहीदस्मारक-ए डिभिजन लिगमा थ्रिस्टार विजयी


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीदस्मारक-ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रि स्टार क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा थ्रि स्टार एफसी खुमलटारलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । थ्रि स्टारको जितमा विदेशी खेलाडी अजयी मार्टिन्स नायक बने । खेलको ५४औँ मिनेटमा मार्टिन्सले गोल गर्दै थ्रि स्टारलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८३औँ मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्रि स्टारलाई २-० को जित दिलाए । जितसँगै थ्री स्टारले ३ खेलमा ४ अंक जोडेको छ । यता खुमलटारले ३ खेलमा ३ अंक जोडेको छ । 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ७ : ०६ बजे

कांग्रेसले भन्यो- संवैधानिक आयोग नियन्त्रणमा राख्न सरकारले अध्यादेशको सहारा लियो

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा

रक्षा र गृह आफैँले राखेका बालेनले सुधनबारे किन बनाएनन् छानबिन समिति ?

काठमाडौं- गत चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाहसँगै गृहमन्त्रीको शपथ

जेठ १० देखि डोल्पाका पाटनमा यार्सागुम्बा संकलन खुला

काँक्रेविहार – आगामी जेठ १० गते डोल्पाका विभिन्न पाटन यार्सागुम्बा

राष्ट्रपतिले वैशाख २८ गतेका लागि बोलाए संसद् अधिवेशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

बीपी राजमार्गमा राति गाडी चलाउन रोक, यस्तो छ सडकको अवस्था (तस्बिरहरू)

काभ्रेपलाञ्चोक– विपि राजमार्ग अन्तर्गत काभ्रेको कटुन्जेबेँसी–नेपालथोक सडकखण्डमा यात्रा गर्दा विशेष