होटलमा आगलागि हुँदा लाखौंको क्षति « Khabarhub

होटलमा आगलागि हुँदा लाखौंको क्षति


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

डोटी – दिपायल पिपल्ला बजारस्थित एक होटलमा आगलागि भएको छ । शुक्रबार साँझ ७ बजे चाउमिन पकाउने क्रममा ग्यास लिक भएर मनकामना होटलमा आगलागी भएको हो ।

आगलागीबाट होटलको भान्सा तथा काउन्टरमा रहेका पुरै सामान जलेर नष्ट भएको छ । होटलसँगै जोडिएको गिताञ्जली सुनचाँदी पसलमा पनि आगोले छोएको थियो । समयमै आगो नियन्त्रणका लागि स्थानीय खटिएपछि थप क्षती हुनबाट बचेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ९ : ०३ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका