रौतहटमा तीन जनाको कुटपिटबाट एक जनाको मृत्यु « Khabarhub

रौतहटमा तीन जनाको कुटपिटबाट एक जनाको मृत्यु


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – रौतहटको राजदेवी नगरपालिका-१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको कुटपिटबाट मृत्यु भएको छ ।

होलीको दिन बुधबार स्थानीय गणेश यादवसहितका तीनजनाको समूहको कुटपिटबाट सख्त घाइते दासको बिहीबार अपराहन्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएपछि खबर पाएको प्रहरीले शवलाई पोस्टमार्टम गराइ परिवारजनको जिम्मा लगाएको छ ।

कुटपिटमा संलग्न भएकाहरु फरार भएका छन् । घटनामा तीनजना संलग्न रहेको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दिए पछि खोजी थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ८ : ५२ बजे

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज– लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता १५

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज (बाँके)- लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता

ब्रिक्समा भारतको नयाँ एजेन्डा

नयाँ दिल्ली- भारतले सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीमा आयोजना

अब देशमा कसैले गोली चलाउने हिम्मत गर्दैन : गृहमन्त्री गुरुङ

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले अब देशमा कसैले गोली चलाउने