रेखाको फिल्मलाई रेनशाले निर्देशन गर्ने « Khabarhub

रेखाको फिल्मलाई रेनशाले निर्देशन गर्ने


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका रेखा थापा पुन: फिल्ममा निर्माणमा जुटेकी छिन् । उनले आफ्नो फिल्मको निर्देशनको जिम्मा रेनशा बान्तवा राईलाई दिएकी छिन् ।

रेनशाको जन्मदिनको अवसर पारेर शुक्रवार आफ्नो छैठौं सिनेमाका लागि रेनशालाई फिल्ममा अनुबन्ध गरेको रेखाले बताइन् ।

रेनशाले यसअघि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ निर्देशन गरेकी थिइन् । उक्त फिल्मले दर्शकबाट ‌औसत प्रतिक्रिया पाएको थियो । यो रेनशाको पहिलो निर्देशन पनि थियो ।

रेखाले निर्माण गर्ने र रेनाशाले निर्देशन गर्ने भनिएको फिल्ममा मल्टिस्टारर कलाकार रहने जनाइएको छ । फिल्मको स्क्रिप्ट अभिमन्यु निरवीले लेखिरहेका छन् ।

फिल्ममा को को कलाकार रहने भन्नेबारे अझै खुलाइएको छैन ।

 

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  २ : ११ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष