अटिजमबारे जनचेतना बढाउन टुँडिखेलमा १९७४ एडीको कन्सर्ट | Khabarhub Khabarhub

अटिजमबारे जनचेतना बढाउन टुँडिखेलमा १९७४ एडीको कन्सर्ट


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रक ब्याण्ड १९७४ एडीले टुँडिखेलमा साङ्गीतिक प्रस्तुती दिने भएको छ । अटिजमबारे जनचेतना बढाउने उद्देश्यले १९७४ एडीले कन्सर्ट गर्न लागेको हो ।

आगामी चैत ४ गते शनिबारका दिन उक्त कन्सर्ट आयोजना हुने बताइएको छ ।

अष्ट्रेलियन दूतावास सहयोग एवम् काठमाडौँ महानगरपालिका, अटिजम केयर नेपाल सोसाईटी र १९७४ एडीको सहकार्यमा कन्सर्टको आयोजना गर्न लागिएको हो ।

कन्सर्टमा सहभागि हुन कुनै शुल्क नलाग्ने अष्ट्रेलियत दूतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  २ : १८ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार