प्रतिनिधिसभाको बैठक जारी, प्रचण्डले विश्वासको मत लिने « Khabarhub

प्रतिनिधिसभाको बैठक जारी, प्रचण्डले विश्वासको मत लिने


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्री प्रचण्डले यसअघि पुस २६ गते विश्वासको मत लिएका थिए । उनी गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रचण्डलाई यसअघि विश्वासको मत दिएको नेकपा एमाले सरकारबाट बाहिरिएसँगै उनले फेरि विश्वासको मत लिन लागेका हुन् ।

यसका लागि अहिले प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १ : २५ बजे

रास्वपाको उम्मेदवार छनोट रूपरेखा : पैसा, पहुँच र गुटको प्रभाव नचल्ने 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका

साउदीका लागि प्रस्तावित राजदूत सुनार अस्वीकृत हुँदा १० जनाको नाम अनुमोदन

काठमाडौं – संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र