देउखुरी- लगातारको वर्षाका कारण दाङको देउखुरी पनि जलमग्न भएको छ । स्थानीय दोलाई खोलामा पानीको बहाव बढेपछि राप्ती गाउँपालिका वडा नम्बर ५ स्थित पहरुवा, कालापानी क्षेत्र डुबानमा परेको छ ।
वर्षैपिच्छे देउखुरी क्षेत्र डुबानमा पर्दै आएको छ । डुबानमा परेसँगै स्थानीयको बिचल्ली भएको छ । यातायात आवतजावतमा पनि समस्या भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया