काठमाडौँमा नदीकिनारका अनधिकृत संरचना हटाउन ७ दिने अल्टिमेटम « Khabarhub

काठमाडौँमा नदीकिनारका अनधिकृत संरचना हटाउन ७ दिने अल्टिमेटम


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ।

नदी किनार तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र नहटाएमा प्रचलित कानुन बमोजिम हटाइने र सोको खर्च सम्बन्धित पक्षसँगै असुल उपर गर्ने महानगरपालिकाले शनिबार जारी गरेको सूचनामा उल्लेख छ ।

महानगरले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल अन्यत्र सार्न भनेको हो।

यसअघि महानगरले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन लागेको थियो।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ९ : ५३ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको