राष्ट्रपति पौडेलद्वारा गोरखकाली मन्दिरमा पूजा   « Khabarhub

राष्ट्रपति पौडेलद्वारा गोरखकाली मन्दिरमा पूजा  


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गोरखा – राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेर त्यहाँको प्रसिद्ध गोरखकाली मन्दिरमा पूजा गरेका छन् ।

राष्ट्रपति बनेपछि पहिलो पटक काठमाडौँ बाहिर निस्केका उनको पहिलो भ्रमण गोरखा भएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट बिहान करिब १० बजे गोरखा आइपुगेका उनले दरबार क्षेत्र अवलोकन गर्दै  गोरखकालीको मन्दिरमा पूजा गरेका हुन्। प्रसिद्ध धार्मिकस्थल गोरखकाली र गोरखनाथ दर्शन गरेर उनले बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १२ : २८ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले

एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !

काठमाडौं– नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान– युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो