क्युरासाओविरुद्ध अर्जेन्टिनाको ७ गोल, मेस्सीको ह्याट्रिक « Khabarhub

क्युरासाओविरुद्ध अर्जेन्टिनाको ७ गोल, मेस्सीको ह्याट्रिक


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व विजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा क्युरासाओविरुद्ध ७–० को फराकिलो जित हात पारेको छ।

बुधबार बिहान घरेलु मैदानमा सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेका छन्। यससँगै मेस्सीको अन्तर्राष्ट्रिय गोल संख्या १ सय २ पुगेको छ।

अन्तर्राष्ट्रिय फुटबलमा सय गोल पूरा गर्ने उनी तेस्रो खेलाडी हुन्। यसअघि इरानका अलि दाई र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले सय गोल पूरा गरिसकेका छन्।

 

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : २० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना