भारतको कोल्कातास्थित रेलवे स्टेशनमा बंगलादेशको भिसा सूचना केन्द्र स्थापना | Khabarhub Khabarhub

भारतको कोल्कातास्थित रेलवे स्टेशनमा बंगलादेशको भिसा सूचना केन्द्र स्थापना


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भिसा प्रक्रियालाई थप सहज बनाउन भारतको कोल्कातास्थित रेलवे स्टेशनमा बंगलादेशको भिसा सूचना केन्द्र स्थापना गरिएको छ । भारतलाई बंगलादेशको ढाका र खुलनासँग जोड्ने महत्वपूर्ण रेलवे स्टेशन मानिएको कोल्कातामा भिसा सूचना केन्द्र स्थापना गरिएको हो ।

कोल्काता रेलवे स्टेशनमा स्थापित उक्त केन्द्रले विदेशी यात्रुहरूलाई बंगलादेश जाने रेलमा भिसा सेवाहरू उपलब्ध गराउने भारतको पूर्वी रेलवेले जनाएको छ ।

यस केन्द्रले बंगलादेशका यात्रुलाई पनि उनीहरूको भिसा प्रक्रियाबारे जानकारी गराउने बताइएको छ ।

कोल्कातामा भिसा सूचना केन्द्र स्थापना भएसँगै अब साल्ट लेक, कोल्काता र सिलगढीका आवेदन केन्द्रहरूबाट समेत वाकइनमार्फत पूर्व अपोइन्टमेन्ट नलिई भिसा फाइल गर्न सकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ३ : ०६ बजे

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा