मेयर्स कपको उपाधि एपीएफले जित्यो « Khabarhub

मेयर्स कपको उपाधि एपीएफले जित्यो


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रोसंस्करणको उपाधि एपीएफ क्लबले जितेको छ ।

बिहीबार टियु मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गरि एपीएफ च्याम्पियन भएको हो। एपीएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनाएको हो।

उपाधिसंगै विजेता एपिएफले दुईलाख र उपविजेता कोशीले एक लाख रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै एपिएफ क्लबकी सीताराना मगर सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। त्यस्ते कोशीको कप्तान रुविना यदिेत्रीबेलबासे उत्कृष्ट ब्याटर र युवा तीव्र गतिकी बलर निशा शाह उत्कृष्ट बलर चुनिन् । बिजयी टीमलाईललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन लगाएतले पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगितामासुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेशप्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गरेका थिए।

 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ७ : २३ बजे

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौं– सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो निर्माणका

इरानी विदेशमन्त्री अराघची एक्कासी चीन जाँदै

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले चीन भ्रमण गर्ने भएका छन्

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण भएको

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं– अघिल्लो चार कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज