दाहालले प्राप्त गरेको पुरस्कार रकम साहित्य समाजलाई नै सहयोग « Khabarhub

दाहालले प्राप्त गरेको पुरस्कार रकम साहित्य समाजलाई नै सहयोग


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

धनगढी – सिक्किमकी साहित्यकार अप्सरा दाहालले आफूले प्राप्त गरेको पुरस्कार राशिमा पाँच हजार थप गरेर साहित्य समाजलाई नै सहयोग गरेकी छन्।

धनगढीस्थित सुदूरपश्चिमाञ्चल साहित्य समाजले चैत १० देखि १३ गतेसम्म आयोजना गरेको विश्व नेपाली साहित्य महोत्सवका अवसरमा दाहाललाई २५ हजार राशिको पुरस्कार प्रदान गरेको थियो। उक्त पुरस्कारमा पाँच हजार थप गर्दै दाहालले समाजलाई नै सहयोग गरेकी हुन्।

उनले साहित्य समाजले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा ठुलो टेवा पुर्‍याउँदै आएको भन्दै समाजको कामबाट प्रभावित भएर आफूले प्राप्त गरेको सम्मान राशिमा पाँच हजार थप गरेर सहयोग गरेको बताएकी छन्।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ७ : २९ बजे

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

बाँके– जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र

जबरजस्ती करणीसम्बन्धी सजायबारे कानुन समितिले के भन्यो ?

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले फैसलाको