गौतमबुद्ध रंगशाला सरकारले बनाउने | Khabarhub Khabarhub

गौतमबुद्ध रंगशाला सरकारले बनाउने


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको उक्त रंगशाला रकम अभावका कारण अलपत्र अवस्थामा रहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ७ : ३० बजे

क्यान्सरलाई न्यूनिकरण गर्न सचेतना कार्यक्रम आवश्यक : मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सर रोगलाई न्यूनिकरण गर्न सचेतना

दिल्लीका पूर्वउपमुख्यमन्त्री सिसोदिया पनि पराजित

काठमाडौं– भारतको दिल्ली विधानसभा निर्वाचनमा पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि

‘प्रतिपक्षको भूमिकालाई अवसरका रूपमा लिन्छौँ’

गलकोट– नेकपा (माओवादी केन्द्र)का सचिव हितमान शाक्यले प्रतिपक्षको भूमिकालाई माओवादी

दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवाल पराजित 

काठमाडौं– भारतको दिल्ली विधानसभा चुनावमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भएका

बाँझो जग्गामा सामूहिक आलुखेती

खोटाङ– यहाँको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ३३ घर किसानले बाँझो