मधेश प्रदेश सरकारबाट एमाले बाहिरिँदै « Khabarhub

मधेश प्रदेश सरकारबाट एमाले बाहिरिँदै


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिने भएको छ । 

पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो । एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको एमाले सांसद हरिनारायण महतोले जानकारी दिए ।

मधेश सरकारमा चार मन्त्रालय एमालेले लिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर पत्रकार सम्मेलन गर्ने मन्त्रीको तयारी छ । एमाले हटेपछि सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ ।

मधेश प्रदेशमा एमालेका २३ सांसद रहेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ३ : ०९ बजे

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला