कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय झलारी र रैकवारबाट खटीएको प्रहरी गस्ती टोलीले कृष्णपुर नगपालिका ७ कलुवापुरका गणेश पाण्डेय र कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ लालपुरका ४० वर्षीय तीर्थ फुलारालाई पक्राउ गरेको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

पाण्डेयले चलाएको सुपप्र ०१–०११ प २२४६ नम्बरको मोटरसाइकल र सोही मोटरसाइकलमा सवार फुलारालाई शंका लागी चेकजाँच गर्दा उनीहरूको साथबाट १.१५ ग्राम लागूऔषध खैरो हेरोइन बरामद नियन्त्रणमा लिएको डाँगीले बताए । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ९ : २५ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर