छ महिनाभित्र नागरिकता ऐन पारित गर्ने सरकारको प्रतिबद्धता « Khabarhub

छ महिनाभित्र नागरिकता ऐन पारित गर्ने सरकारको प्रतिबद्धता


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको १० दलीय गठबन्धन सरकारले छ महिनाभित्र नागरिकतासम्बन्धी ऐन पारित गर्ने प्रतिबद्धता जनाएको छ ।

बिहीबार सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन पारित गर्ने घोषणा गरेकी छन् । 

त्यस्तै, नागरिकता वितरणमा रहेको लैंगिक विभेदलाई समेत अन्त्य गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ६ : २१ बजे

सडक दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं – काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक

एनपीएलमा आज दुई प्रतिस्पर्धा : विराटनगर भर्सेस जनकपुर, कर्णाली र सुदूरपश्चिम भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल मंसिर ८ गते सोमबार। मंसिर शुक्ल पक्षको

आज २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर ८ गते सोमबार। मंसिर शुक्ल पक्षको