दलहरु जातीय राजनीतिमा केन्द्रित हुँदा श्रमिकका मुद्दा ओझेलमा परे : डा. कोइराला « Khabarhub

दलहरु जातीय राजनीतिमा केन्द्रित हुँदा श्रमिकका मुद्दा ओझेलमा परे : डा. कोइराला


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जातीय राजनीतिमा दलहरु केन्द्रित हुँदै गएकोले श्रमिकका मुद्दाहरु ओझेलमा परेको बताएका छन् ।

कोइरालाले सबै स्वार्थ छाडी ‘राष्ट्र पहिला’ भनेर अगाडि बढ्नुपर्ने समय आएको बताए । कोइरालाले कांग्रेस पार्टीभित्र आफूले धेरै कुरा गर्न चाहेपनि अवसरवादी हावी हुँदा केही गर्न नसकेको बताए । उनले अवसरवादीहरु बाट चनाखो रहन समेत कार्यकर्ताहरुलाई आग्रह गरे ।

काठमाडौँमा आयोजित नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले विश्व राजनीतिमा श्रमिकको अधिकार कटौती गर्ने क्रम सुरु भएको त्यसमा सचेत हुने समय आएको पनि बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ४ : १६ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी