धौलागिरी बेस क्याम्पमा एभरेष्ट एयर हेलिकप्टर दुर्घटना « Khabarhub

धौलागिरी बेस क्याम्पमा एभरेष्ट एयर हेलिकप्टर दुर्घटना


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धौलागिरी बेस क्याम्प नजिकै एभरेष्ट एयर हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनामा परे पनि पाइलट प्रिया अधिकारीको अवस्था सामान्य रहेको छ । पाइलट प्रिया अधिकारीले कार्गो हेलिकप्टर लिएर गएकी थिइन् । 

उनको उद्धारका लागि एयर डाइनेस्टी गएको छ । एयर डाइनेस्टी फर्केपछि घटनाको थप विवरण प्राप्त हुनेछ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  २ : ३२ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु