टोटेनहमलाई डर्टमुन्डले सम्हाल्न सकेन, ३–० ले पराजित « Khabarhub

टोटेनहमलाई डर्टमुन्डले सम्हाल्न सकेन, ३–० ले पराजित


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–युईएफए च्याम्पियन्स लिग अन्र्गतको बुधबारको खेलमा टोटेनहम हट्स्परले बोरुसिया डर्टमुन्डलाई ३–० ले पराजित गरेको छ ।

पहिलो हाफ निक्कै प्रतिस्पर्धात्मक भएपनि हर्टमुन्डले टोटेननहमलाई सम्हाल्न सकेन।

सुरुवाती खेलमा टोटनहमलाई केही दबाबमा राखेको डर्टमुन्डले पहिलो हाफ गोलरहित बराबरीमा खेल्यो । तर, दोस्रो हाफमा सम्हालिन नसक्दा डर्टमुन्ड ३–० ले पराजित हुनुपर्‍यो ।

खेलको दोस्रो हाफमा ह्युङ मिन सनले जान भटोन्घनको क्रसमा उत्कृष्ट गोल गरे । दोस्रो हाफको सुरुवाती मै अग्रता लिएको टोटेनहमले खेलका ८३ औ मिनेटमा अर्को गोल गर्‍यो । सर्ज औरियरको क्रमलाई उचित सदुपयोग गर्दै भर्टोन्घनले दोस्रो गोल गरेका थिए ।

त्यसपछि खेल सकिनै लाग्दा फर्नान्डो लोरेन्टेले क्रिस्टियन एरिक्सनको कर्नरलाई गोलमा परिणत गरिदिए । योसँगै डर्टमुन्ड ३–०ले पराजित भयो ।

यो लेग अन्तर्गत दोस्रो खेल डर्टमुन्डको घरेल मैदानमा हुनेछ । खेल आगामी मार्च ५ मा हुनेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ७ : २२ बजे

वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान

बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु

पटना– भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान

वीरगञ्ज चिनी कारखाना पुन : सञ्चालनमा ल्याउन सरकारले बनायो अध्ययन कार्यदल

काठमाडौं– वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११०  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि