रितिक र टाइगर स्टारर ‘वार’ को दमदार ट्रेलर « Khabarhub

रितिक र टाइगर स्टारर ‘वार’ को दमदार ट्रेलर


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता रितिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ को टिजर सार्वजनिक गरिएको छ । यशराज फिल्मसको ब्यानरमा बनेको यो फिल्मको टिजरमा एक्सन प्याक देख्न सकिन्छ ।

टिजरमा वाणी कपूरलाई समेत देखाइए पनि ऋतिक रोशन र टाइगर श्राफको ‘वार’ लाई फोकस गरिएको छ । सिदार्थ आनन्दको निर्देशनमा बनेको यो फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । यो फिल्म बन्ने खबर समेत बाहिर आएको थिएन । फिल्म युनिटले सीधै टिजर सार्वजनिक गरेको हो ।

रितिक रोशनको फिल्म सुपर ३० यतिबेला सिनेमा घरमा चलिरहेको छ । यो फिल्मले पनि दर्शकको साथ पाएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १२ : ०३ बजे

कवि तारा सुवेदीको कवितासंग्रह ‘अनुभूतिका महक’ लोकार्पित

काठमाडौं । कवि तारा सुवेदीको पहिलो कवितासंग्रह ‘अनुभूतिका महक’ एक

निर्मल पुर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र धौलागिरी–४ मा शोक बिदा

काठमाडौँ । विश्वप्रसिद्ध पर्वतारोही निर्मला पुर्जा (निम्स दाइ) को निधनमा

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी