रियय म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश  | Khabarhub Khabarhub

रियय म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश 


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा सिट सुरक्षित गरेको छ ।

इंग्लिस क्लब चेल्सीलाई २-० गोलले पराजित गर्दै साविक विजेता स्पेनिस क्लब रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफसम्म बराबरीको खेल खेलेको भए पनि दोस्रो हाफको ५८औं मिनेटमा भिनिसियस जुनियरको पासमा रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए भने उनै  रोड्रिगोले ८०औं मिनेटमा दोस्रो गोल गर्दै रियलको जित पक्का गर्दै क्लबलाई लिगको सेमिफाइनलमा प्रवेश गराए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : ५१ बजे

‘के–फुड’ कार्यक्रम सम्पन्न

काठमाडौं– कोरियामा कामको अनुभव लिएका तथा कोरिया सरकारको छात्रवृत्तिमा अध्ययन

अदालतमा विचाराधीन रविको मुद्दाबारे रास्वपा भन्छ : ४० लाख जनताले प्रतिशोध र अन्यायपूर्ण भनिसके

काठमाडौं- विभिन्न पाँचवटा सहकारीमा भएको रकम हिनामिना प्रकरणमा मुछिएका सभापति

विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण

दमौली– व्यास नगरपालिका–११ राम्चे ओडारेका विपन्न चेपाङ समुदायलाई न्यानो कपडा

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

राँझा– सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापरबाहीले

धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगन्ज– धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पुरा गर्न सफल