भारतीय सांस्कृतिक सम्बन्ध परिषदको स्थापना दिवस मनाइयो « Khabarhub

भारतीय सांस्कृतिक सम्बन्ध परिषदको स्थापना दिवस मनाइयो


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमााडौँ – ७३औं भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीआरआर) स्थापना दिवस बुधबार काठमाडौँमा मनाइएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासअन्तर्गत रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले दूतावासमा एक कार्यक्रमको आयोजना गरी आईसीआरआर स्थापना दिवस मनाएको हो ।

भारतीय सांस्कृतिक सम्बन्ध परिषदका पूर्व छात्रहरूको बीचमा मित्रतालाई प्रगाढ बनाउने उद्देश्यसहित स्थापना दिवसको अवसरमा शास्त्रीय संगीतसहित मनोरञ्जन गरिएको थियो ।कार्यक्रमको उद्घाटन दूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले गरेका थिए ।

सो अवसरमा नेपालका अभिनेता पुष्प खड्कासमेत सहभागी भएका थिए । कार्यक्रममा कलाकारहरूले विभिन्न विधाका शास्त्रीय संगतीहरूले दर्शकहरूलाई मनोरञ्जन दिएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ८ : १८ बजे

लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि