सीमा क्षेत्रमा सडक निर्माण गर्न सरकार प्रतिबद्ध छ : भारतको अरुणाचल प्रदेशका मुख्यमन्त्री खाँडु « Khabarhub

सीमा क्षेत्रमा सडक निर्माण गर्न सरकार प्रतिबद्ध छ : भारतको अरुणाचल प्रदेशका मुख्यमन्त्री खाँडु


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वोत्तर भारतको अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाँडुले राज्यको सीमा क्षेत्रमा सडक निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

चीनसँग सीमा जोडिएको अरुणाचल प्रदेशमा कनेक्टिभिटीलाई अझ सुदृढ गर्नका लागि सडक निर्माण अपरिहार्य रहेको उनको भनाइ छ ।

सीमा क्षेत्रको भ्रमणका क्रममा मुख्यमन्त्री खाँडुले यस्तो टिप्पणी गरेका हुन् । उनले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीसँग सीमा क्षेत्रको जानकारी पनि लिएका थिए ।

केही समयता राज्यमा ‘ट्रान्स अरुणाचल हाइवे’ निर्माण भइरहेको छ । उक्त राजमार्ग परियोजना यही वर्षको नोभेम्बर महिनामा सम्पन्न भइसक्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  २ : ३५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना