सन् २०२३ मा १३‌औँ स‍ंस्करणको विश्वकप आयोजना गर्ने जिम्मा भारतलाई « Khabarhub

सन् २०२३ मा १३‌औँ स‍ंस्करणको विश्वकप आयोजना गर्ने जिम्मा भारतलाई


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी क्रिकेट विश्वकपको १३ औं संस्करण भारतमा हुने भएको छ । आगामी संस्करण सन् २०२३ को ९ फेब्रअरीदेखि मार्च २६ सम्म आयोजना गर्ने गरि आईसीसीले मिति तय गरेको छ ।

चौथो पटक विश्वकप आयोजनाको जिम्मा पाएको भारतले यसअघिका तीन संस्करणमा पाकिस्तान, श्रीलंका र बंगलादेशसँग मिलेर संयुक्त रुपमा आयोजना गरेको थियो ।

जसमा भारतले सन् १९८७ को विश्वकपमा पाकिस्तानसँग मिलेर आयोजना गरेको थियो भने १९९६ मा पाकिस्तान र श्रीलंकासँग मिलेर आयोजना गरेको थियो । यस्तै सन् २०११ मा बंगलादेश र श्रीलंकासँग संयुक्त रुपमा आयोजना गरेको थियो ।

आगामी विश्वकप भने पहिलो पटक भारतले एक्लै आयोजना गर्न लागेको छ । भारतले सन् १९८३ र २०११ मा विश्वकपको उपाधि उचालेको थियो ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : ०० बजे

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार