तनहुँ- १ मा सर्वदलीय बैठक जारी « Khabarhub

तनहुँ- १ मा सर्वदलीय बैठक जारी


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी छ । सर्वदलीय बैठक पछि मतगणना सुरु गर्ने बताइएको छ ।

तनहुँका १५२ वटै मतदान केन्द्रबाट मतपेटिका आएपछि बैठक बसेको हो। केही मतदान केन्द्रको मतपत्र ढिलो गरी आइपुगेको थियो।

आइतबार भएको उपनिर्वाचनमा यहाँ करिब ५२ प्रतिशत मत खसेको छ । बिहान ७ देखि साँझ ५ बजेसम्म भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ११ : २२ बजे

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न