चितवन–२ मा रविलाई दोब्बर बढी मतको अग्रता « Khabarhub

चितवन–२ मा रविलाई दोब्बर बढी मतको अग्रता


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत चितवन–२ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले दोब्बर मतको अग्रता बनाएका छन् ।

मतगणनाको पछिल्लो मत परिणाम अनुसार लामिछानेले ६ हजार ५६८ मत प्राप्त गरेका छन् । भने एमालेका रामप्रसाद न्यौपानले दुई हजार ८६१ मतसहित उनलाई पछ्याईरहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले दुई हजार ६७८ मत प्राप्त गरेका छन् । उनी तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : ३६ बजे

 मध्यपहाडी लोकमार्ग : पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

कास्की– मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक

जलवायु विस्थापन : शताब्दीकै बढ्दो मानवीय संकट

विश्वभर जलवायु परिवर्तनका प्रभाव तीव्र गतिमा बढ्दै जाँदा मानिसको जीवन,

बाँकेका पर्यटकीय क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै 

नेपालगञ्ज–  बाँकेका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा यात्रा गर्न पाउँदा

जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी– म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम्

अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवाना

काठमाडौं – उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति