तनहुँ–१ मा स्वर्णिमलाई ११ हजार मतको अग्रता « Khabarhub

तनहुँ–१ मा स्वर्णिमलाई ११ हजार मतको अग्रता


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

तनहुँ । सोमबार साँझसम्म तनहुँ १ मा ४८ हजार २६२ मतपत्रको गणना सकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ । यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई पछि परेका छन् ।

यहाँ वाग्ले २५ हजार १४१ मत प्राप्त गर्दा भट्टराईले १४ हजार ४६२ मत प्राप्त गरेका छन् । भने तस्रो स्थानमा रहेको एमाले उम्मेवदवार सर्र्वेन्द्र खनालले सात हजार ९१ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : २७ बजे

जलवायु विस्थापन : शताब्दीकै बढ्दो मानवीय संकट

विश्वभर जलवायु परिवर्तनका प्रभाव तीव्र गतिमा बढ्दै जाँदा मानिसको जीवन,

बाँकेका पर्यटकीय क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै 

नेपालगञ्ज–  बाँकेका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा यात्रा गर्न पाउँदा

जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी– म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम्

अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवाना

काठमाडौं – उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति

पायक पर्ने स्थानमै आँखाजाँच शिविर आयोजना भएपछि…

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीकी ५३ वर्षीया रस्मिता दाहालले यसअघि