चितवन –२ मा रविलाई तेब्बरभन्दा धेरै मतको अग्रता « Khabarhub

चितवन –२ मा रविलाई तेब्बरभन्दा धेरै मतको अग्रता


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत चितवन–२ मा जारी मतगणनामा रास्वापाका रवि लामिछानले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार लामिछाने झण्डै तेब्बर मतको अग्रता लिएका छन् ।

उनले १२ हजार ४५० मत प्राप्त गर्दा एमालेका रामप्रसाद न्यौपानेले तीन हजार ५७३ मत प्राप्त गरेका छन् । भने तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले तीन हजार ५५५ मत प्राप्त गरेका छन् ।

 

 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १० : १९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।