तनहुँ–१ मा स्वर्णिम वाग्लेको जित निश्चित « Khabarhub

तनहुँ–१ मा स्वर्णिम वाग्लेको जित निश्चित


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको जित निश्चित भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार वाग्ले २७,९८८मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिस्पर्धीले १५,९७९ मत प्राप्त गरेका छन् ।

यहाँ वाग्ले १२००९ मतले अगाडि देखिएका छन् । भने अब गणना हुन बाँकी मतको संख्या १२ हजार भन्दा कम रहेको छ । यहाँ एमालेका उम्मेदवार सर्वेन्द्र खनाले ७३७९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ११ : ३८ बजे

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौँ– आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । मानवअधिकार,

पश्चिमी वायु सक्रिय, केही भूभागमा चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पको एउटै ‘पोस्ट’ ले हल्लायो तेल बजार

लन्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा हुने

इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको पुनः