प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो | Khabarhub Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से बुधबार सामान्य अंकले बढेको छ ।

नेप्से सूचक १.८६ अंकले बढेर १९०७.५४ विन्दुमा आएको छ ।

९ कम्पनीको ३०३ कित्ता सेयर कारोबार हुँदा ६३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो सेसनमा कुल ९ वटा कारोबार भएको हो । जसमा ८ कम्पनीको भाउ बढेको छ भने १ वटाको मूल्य घटेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ११ : ३७ बजे

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या निरन्तर

शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध ठगी मुद्दा दर्ता : ६० करोड ठगीको आरोप

मुम्बई – बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी र उनका पति,

पदमार्गको अभावले ओझेलमा ‘जल्पाताल’

ढोरपाटन– चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएको निश्चल पानी

चार दशकपछि डिस्को डान्सरको सिक्वेल: रणवीर वा अल्लु अर्जुन मिथुनको भूमिकामा

मुम्बई – सन् १९८२ मा रिलिज भएको ‘डिस्को डान्स’ हिन्दी

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर 

काठमाडौं– अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति,