समाजवादका आधारहरू निर्माण गर्नेतर्फ अर्थतन्त्रलाई लैजानुपर्छ : मदनकुमारी शाह « Khabarhub

समाजवादका आधारहरू निर्माण गर्नेतर्फ अर्थतन्त्रलाई लैजानुपर्छ : मदनकुमारी शाह


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा) ले संविधानले समाजवादका आधारहरू निर्माण गर्नेतर्फ देशको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने बताएकी छन् । 

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै उनले सो बताएकी हुन् । 

देशलाई मुलुक असफल हुनुबाट जोगाउनुपर्ने बताएकी उनले ओरालो लागेको अर्थतन्त्रलाई उकालो तिर लैजान र देशलाई असफल हुनबाट जोगाउनुपर्ने बताइन् । यसका लागि देशलाई श्रीलंका र पाकिस्तानको बाटोमा हिँडाउन नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  २ : २० बजे

मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले